Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने

    कलिउड अपडेट ।
    नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ ।

    ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । आज सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक आकाश अधिकारी चलचित्र वितरक गोपालकाजि कायस्थ, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा आयोजकहरुले कार्यक्रमको बारेमा नियम हरुको बारेमा बताएका थिए । उक्त रियालिटी शो मा भाग लीनेले अभिनय गर्नु पर्ने छ । कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए ।
    उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए । प्रमुख अतिथि खरेलले मन्तब्य संगै दीप प्रजोल

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4