Like us on facebook

Advertisements

  • चुरीफूरीको अडिसन मा २०० भन्दा बढि सहभागि

    कलिउड अपडेट , मंसिर ३ ।
    ऋषिराज आचार्यको निर्देशन रहने चलचित्र चुरीफूरीको अडिसन मार्फत कलाकार छनौट गरिदैछ । गत शुक्रबार करिव २०० जना अडिसनमा सहभागि भएका थिए भने सामाजिक सन्जाल बाट १०० जना भन्दा बढि ले अडिसनमा सहभागि बनेका थिए ।


    कमेडी जनरामा निर्माण हुने चलचित्र चुरी फूरीको उक्त अडिसनमा निर्देशन ऋषिराज आचार्य , सन्चारकर्मि एव निर्देशक द्धय दयाराम घिमिरे र लक्ष्मण सुवेदी निर्णायकको रुपमा रहेका थिए । मंसिर अन्तिम बाट छायांकन मा जाने तयारी गरेको फिल्म चुरीफूरी मा नयाँ अनुहारलाइ नै प्राथमिकता दिने निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् ।
    निर्देशक आचार्यले मिस्टेक , सपना तिम्रो मेरो , ड्रिम गर्ल लगायतका फिल्म निर्माण एव निर्देशन गरिसकेका छन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4