Like us on facebook

Advertisements

  • कलाकार संघको साधारण सभा स्थगन

    भाद्र १५ , कलिउड अपडेट ।

    भदौ २३ गते हुने भनिएको नेपाल चलचित्र कलाकार संघको साधारण सभा स्थगन भएको छ । संघले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी संघको निर्वाचन लगायतका सम्पूर्ण प्रकृया स्थगन भएको जानकारी दिएको हो । यसैबीच निर्वाचन लगायतका प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालयले कलाकार संघलाई पत्राचार गरेको छ ।

     

    जिल्ला प्रशासन कार्यालयले  मंगलबार एक पत्र पठाई निर्वाचन रोक्न भनेको हो । उसले सदस्यता लगायतका विषयमा उजुरी परेको र सो को छानविनका लागि बरिष्ठ कलाकार बसुन्धरा भुषालको संयोजकत्वमा कलाकार कृष्ण मल्ल र मोहन निरौला सदस्य रहेको छानविन समेत गठन गरिएको छ ।
    >chalachitra

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4