‘प्रेमगीत ३’ का निर्देशक छेतन गुरुङको निधन

कलिउड अपडेट ।

चलचित्र प्रेमगीत ३ का एक निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या भएका गुरुङ २ दिन अघि महाराजगन्जको मेट्रो अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको बुझिएको छ । डमरुको डन्डीबियो चलचित्र बाट निर्देशन यात्रा आरम्भ गरेका उनले सन्तोस सेन संग मिलेर प्रेमगीत ३ निर्देशन गरेका थिए । अर्को फिल्म हुतुतु को स्कुप्टको काम समेत भइरहेको थियो । उनी नोभेम्बर रेन , क्लासिक , ए मेरो हजुर जस्ता सफल चलचित्रका लेखक समेत थिए ।

Share the News

Related News

Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4