Like us on facebook

Advertisements

  • बालमनोविज्ञान र यौनमा बन्यो चलचित्र ‘छायाँ’

    फागुन १४ , कलिउड अपडेट ।
    बालमनोविज्ञान, यौन तथा शारीरिक सम्बन्ध, अभिभावकसगँको दुरी, त्यसबाट उत्पन्न हुने द्धन्द्ध र समाधानलाई विषयवस्तु बनाइएको चलचित्र ‘छायाँ’को ‘ट्रेलर’ र पोस्टर सार्वजनिक भएको छ ।
    chayan
    इन्ट्याक्ट मिडियाको प्रस्तुति र भ्वाइस अफ चिल्ड्रेनको निर्माणमा बनेको चलचित्र ‘छायाँ’लाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।

    चलचित्र निर्माण पक्षले उमेर बढ्ने क्रमसँगै बालबालिकामा आउने परिवर्तन र त्यसले निम्त्याउन सक्ने खतरालाई न्यूनीकरण गर्न चलचित्रले सन्देश दिने बुधबार पोस्टर सार्वजनिक कार्यक्रममा जनाए ।
    imagekhabar

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4