Like us on facebook

Advertisements

  • बाजी मार्ने संकेत , यस्तो आयो छक्का पन्जाको ट्रेलर

    कलिउड अपडेट , काठमाण्डौ ।
    बहुप्रतिक्षित चलचित्र छक्का पन्जाको ट्रेलर आउट भएको छ । दिपा श्री निरौलाको निर्देशनमा तयार चलचित्र छक्का पन्जामा कमेडियनको बाक्लो उपस्थिति देखिएको छ ।magne buda

    यस अघि सार्वजनिक गरिएका दुइ गितले बजार तताइरहेको अवस्थामा सार्वजनिक गरिएको यो ट्रेलरले दर्शकलाइ कौतुहलताको सिमा नघाइसकेको छ । ट्रेलरकै आधारमा भन्नु पर्दा चलचित्रले बेरोजगारिको पिडालाइ उठाएको छ । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौड्याल, बर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

    magne  buda

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4