Like us on facebook

Advertisements

  • छक्का पन्जा २ को झ्याम्म झ्याम्म , यूटुवमा यस्ता कमेन्ट

    भाद्र १२ , कलिउड अपडेट ।
    चलचित्र छक्का पन्जा २ को दोश्रो गित सार्वजनिक गरिएको छ । राजधानिमा सोमबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको चलचित्रको दोश्रो गित सार्वजनिक गरिएको छ । हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको उक्त गित बाट दर्शक श्रोताले बढि अपेक्षा गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ किनकी जव गित रिलिज भयो सकारात्मक भन्दा पनि नकारात्मक कमेन्ट यूटुवको कमेन्ट बक्समा बढि देखिए । कतिले हावा तालको गित भनेर लेखेका छन् भने कतिले गित मन परेन डिस लाइक गरिदिए भनेर कमेन्ट पोष्ट गरेका थिए । के नमिले नमिले जस्तो , गितले सन्तुष्टि पारेन जस्ता कमेन्ट बढि पोष्ट भए भने केहि व्यक्तिले मन परेको भनि कमेन्ट लेखेका छन् ।

    यता सार्वजनिक गित ले अधिकांश दर्शक लाइ निराशा त पारि दियो नै अर्को तिर चलचित्रको फ्लेवर कपिको आरोप पनि लाग्यो । चलचित्र देवर बाबुको बास्ना मिठो कस्तुरिको बोलको गितको फ्लेवर गितमा देखिए पछि सामाजिक सन्जालमा यो गितको टिकाटिप्पणि अलि बढिनै भएको छसार्वजनिक गितमा उत्तम सन्जेलको शव्द , किरण कडेलको संगित एव अल्मोडाको एरेन्ज रहेको छ । गितमा विल्सन बिक्रम राइ , प्रियंका कार्कि , दिपकराज गिरि बुद्धि तामाङ फिचरिङ छन् । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पन्जा २ दशैमा रिलिज हुने चलचित्र हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4