Like us on facebook

Advertisements

  • जेठ १ मा `चंखे शंखे पंखे`

    chankhe shankhe pankhe

    चैत्र ५ , कलिउड अपडेट ।

    ठूलो बजेटमा निर्माण गरिएको नेपाली फिल्म ‘चंखे शंखे पंखे’ आउँदो जेठ १ रिलिज हुने भएको छ ।पहिलो प्रिमियर सो  अप्रिल १७ तारिख का दिन  बहराईनमा गर्ने तयारी सहित रिलिज मिति सार्वजनिक गरेको चंखे यूनिटले सोसल सेक्टरमा समेत हात हाल्ने भन्दै स्याङजा बजारमा एक च्यारिटी सो गर्ने पनि जनाएको छ ।

    ‘कमेडीको पाटो सहित राष्ट्रियताको बिषयलाई गम्भिर रुपले हामीले उठाएका छौं त्यसैले च्यारिटी सो का लागि पनि हामी तयार भएका हौं । ‘ प्रोड्यूसर सन्तोष सेनको भनाई छ ।

    कुशल निर्देशकका रुपमा चिनिने निर्देशक सुर्दशन थापा निर्देशित यस फिल्ममा सुर्दशन सहित सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी सहित मुख्य हिरोइन पूजा शर्मालाई टिभि रिपोर्टरको  भूमिकामा देख्न पाईनेछ ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4