Like us on facebook

Advertisements

  • पुजाको लालि जोवन हेर्ने हो ? भिडियो

    puja sharma
    बैसाख ३ , कलिउड अपडेट ।
    चलचित्र चंखे शंखे पंखेको एक गित सार्वजनिक गरिएको छ । जेठ १ गते देखि प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र चंखे शंखे पंखे लाइ अझै पनि निर्देशक सुर्दशन थापाले निर्देशन गरेका छन् । कमेडि संगै राष्ट्रियताको को कथा जोडिएको यस चलचित्रलाइ सन्तोष सेनले निर्माण गरेका हुन् ।
    चलचित्रको सार्वजनिक गितमा पुजाको पछि तिन हिरो सुर्दशन थापा , सुभास थापा र प्रेम पुरी लागेका छन् । डा कृष्णहरी बरालको शव्द एव ताराप्रकाश लिम्वुको संगित रहेको यस गितमा सन्तोष लामा र मिलन अमात्यको आवाज रहेको छ । यस गितमा गोबिन्द राइको कोरियोग्राफि रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4