कलिउड अपडेट । चलचित्र चंगााको मसालेदार ट्रेलर सार्वजनिक गरिएको छ । जेठ २५ देखि प्रर्दशनमा आउने चलचित्र चंगााको ट्रेलरमा माया , द्धन्द , प्रतिशोध समाबेश गरिएको छ ।
किशोर भण्डारी डिठ्ठासावको निर्देशन तयार चलचित्र चंगाामा बुद्धि तामाङ कमल मणि नेपाल , अंकित खड्का , लक्ष्मी बर्देवा , रेश्मा तिमल्सिना , प्रेमबर्षा शाह , जिवन भट्टराइ , राजन खतिवडा , लक्की भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।