Like us on facebook

Advertisements

  • चन्द्र पन्तको फिल्म यूरोपमा छायांकन हुदै

    कलिउड अपडेट, काठमाण्डौ ।
    अन्र्तराष्ट्रिय स्तरमा आफ्नो बेग्लै छबि बनाएका द्धन्द निर्देशक चन्द्र पन्त फिल्म निर्माणमा हात हालेका छन् । द्धन्द निर्देशकले बनाएको फिल्म एक्सन फिल्म होला भनेर सोच्नुभयो भयो तपाइ गलत हुनुहुने छ । पन्तले निर्माण गर्ने फिल्म नितान्त लभस्टोरी हुने बुझिएको छ । chandra panta

    चलचित्रको सम्पूर्ण छायांकन यूरोपमा हुने फिल्मका निर्माता समेर रहेका द्धन्द निर्देशक चन्द्र पन्तले जानकारी गराए । चलचित्रको लागी लोकेशन हेर्न फिल्म निर्माण यूनिट यूरोप पुगेको छ । चलचित्रमा बर्षा सिवाकोटी र बिपिन कार्कि को रोमान्स देख्न सकिने छ भने यसै चलचित्र बाट सिद खरेलले डेव्यू पनि गर्दैछन् । नाम नराखिएको यस फिल्मले केहि हप्तामै राजधानिमा प्रेसमिट आयोजना गर्दै चलचित्रका निर्देशक तथा अन्य कलाकार र प्राबिधिक चिनाउने बताइएको छ । यध्यपि चलचित्रका सिनेमाटोग्राफरको रुपमा भने पुरुषोत्तम प्रधान फाइनल भइसकेका छन् । चलचित्रलाइ स्विजरल्यान्ड , फ्रान्स पोर्चुगलमा छायांकन गरिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4