Like us on facebook

Advertisements

  • पारसले गरे च्याम्पिएनको ट्रेलर सार्वजनिक

    माघ १५, कलिउड अपडेट ।
    सधै क्रिकेटको पिचमा देखिने पारस खड्का शुक्रबार एक फिल्मको ट्रेलर लन्चमा प्रमुख अतिथिको रुपमा देखा परे । बिबि फूँयालको निर्देशन रहेको , रिता पोखरेलको निर्माण एव कृष्ण पोखरेलको प्रस्तुति चलचित्र च्याम्पियनको ट्रेलर शुक्रबार एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ ।champion team
    क्रिकेट संग सम्वन्धित चलचित्र च्याम्पियनमा एक क्रिकेट खेलाडिको संघर्षको कथा देखाइएको छ । चलचित्रले पनि क्रिकेटको बिषय उठाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ले खुसि व्यक्ति गरे ।

    चलचित्रमा दीकपाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खान लगायतका कलाकारको मुख्य भूमिका छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4