माघ १ , कलिउड अपडेट ।
चलचित्र चलेछ बतास सुस्तरीले बिहिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर र एक गित सार्वजनिक गरेको छ । स्कृप्टराइटर प्रदिप भारद्धाजको निर्माण रहेको चलचित्र चलेछ बतास सुस्तरीमा प्रमोद भारद्धाज र शुष्मा कार्किको मुख्य अभिनय रहेको छ ।
चलचित्र लाइ अनिला खड्का र सब्बु सुवेदीले निर्देशन गरेका छन् । चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ । हेरौ चलचित्रको यो ट्रेलर