Like us on facebook

Advertisements

  • चलेछ बतास सुस्तरीको ट्रेलर सार्वजनिक (ट्रेलर)

    माघ १ , कलिउड अपडेट ।
    चलचित्र चलेछ बतास सुस्तरीले बिहिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर र एक गित सार्वजनिक गरेको छ । स्कृप्टराइटर प्रदिप भारद्धाजको निर्माण रहेको चलचित्र चलेछ बतास सुस्तरीमा प्रमोद भारद्धाज र शुष्मा कार्किको मुख्य अभिनय रहेको छ ।
    SUSMA KARKI AND PRAMOD BHARDWAJSUSMA KARKI
    चलचित्र लाइ अनिला खड्का र सब्बु सुवेदीले निर्देशन गरेका छन् । चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ । हेरौ चलचित्रको यो ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4