माघ १८ , कलिउड अपडेट ।
चलचित्र चलेछ बतास सुस्तरीको शुभमुहर्त गरिएको छ । स्कृप्ट राइटर प्रदिप भारद्धाजको लेखन रहेको चलचित्र चलेछ बतास सुस्तरी लाइ भारद्धाजले नै निर्माण गर्न लागेका हुन् । चलचित्रलाइ सबु सुवेदी र अनिला खड्काले संयुक्त रुपमा निर्देशन गर्ने भएका हुन् ।
चलचित्रमा शुष्मा कार्कि र प्रमोद भारद्धाजको मुख्य भूमिका रहने छ भने पुष्प लुइटेल , डेबिड शंकर , हेमन्त बुढाथोकि , बालदिप राइ लगायतका कलाकारको अभिनय रहने छ । यसै चलचित्र बाट आकाश पलले पनि डेव्यू गर्दैछन् । चलचित्रलाइ पुरुषोत्तम प्रधानले खिच्ने छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहने छ । चलचित्रका गितमा रामजी लामिछने र कबिराज को कोरियो ग्राफि रहने छ । संगित बिकाश चौधरी र सन्तोष रजौरेको रहने बताइएको छ ।