Like us on facebook

Advertisements

  • चलचित्र पत्रकारीता सम्मान डा.लम्साललाइ

    बैसाख २२ , कलिउड अपडेट ।
    अठारौ चलचित्र पत्रकारीता दिवसको अवसरमा प्रदान गरिने चलचित्र पत्रकारीता सम्मान तथा पुरस्कार पाउने सन्चारकर्मिको नामावली सार्वजनिक गरिएको छ । शुक्रबार बसेको चलचित्र पत्रकार संगको बैठकले यस्तो निर्णय गरेको हो ।

    यस पटक सम्मान रेडियो नेपालका कार्यक्रम निर्देशक डा नवराज लम्साललाइ प्रदान गरिदैछ भने सक्रियताको आधारमा अनलाइन खवरका बिजय सुवेदी , सगरमाथा टेलिभिजनका पारस पौडेललाइ पुरस्कार प्रदान गरिदैछ यस्तौ पहिलो पोष्टका स्वेच्छा राउतलाइ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
    यस अघि पुरस्कार १५ हजार भएकोमा यस पटक २१ हजार नगद र ताम्रपत्र प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कारमा एक थान ल्यापटप र ताम्रपत्र प्रदान गरिने महासचिव अनिल यादवले जानकारी दिएका छन् । चलचित्र पत्रकारीता दिवस जेठ ७ गते मनाइदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4