Like us on facebook

Advertisements

  • चैत्र १९ मा जन्मभुमि , ठ्याक्कै मिल्यो भबिष्यबाणि

     

    पुस २८ , कलिउड अपडेट ।
    एस पि इन्टरटेनमेन्ट को व्यानरमा निर्माण भएको फिल्म जन्मभूमि अव चैत्र १९ देखि प्रर्दशनमा आउने भएको छ । चलचित्रलाइ लेखन एव निर्देशन मोहन निरौलाको रहेको छ भने चलचित्रका निर्माता सुरज गीरी हुन् ।janma bhumi anu and binod

    यस्तै चलचित्रका सहनिर्माता कबिता निरौला रहेकि छिन् । कार्यकारी निर्माता लक्ष्मी शर्मा रहेको यो चलचित्रमा मोहन निरौला , ओम प्रतिक , केशब भट्टराइ , उत्तम केसि , रमेश अधिकारी , बिनोद श्रेष्ठ , अनु शाह , सगुन श्रेष्ठ , निष्मा घिमिरे , जेबिका कार्कि लगायतका कलाकारको अभिनय रहेको छ । बैसाखमा रिलिज हुने यो चलचित्र महाभुकम्प पछि पोष्ट पोण्ड हुदै आएको थियो । चलचित्र निरंकुशता बिरुद्धको क्रान्ति देखाउन खोजिएको छ । जहा नाकाबन्दिका कुराहरु पनि समाबेश गरिएका छन् । चलचित्र लेख्दा कल्पना गरेर लेखे पनि अहिले आएर सार्थक भएको मा चलचित्र निर्माण यूनिट अचम्मको संयोग परेको बताउछन् ।
    यो चलचित्र बाट मोडल एव नायक बिनोद श्रेष्ठ नेपाली फिल्मी क्षेत्रमा स्थापित हुने सम्भावना देखाएका छन् । चलचित्रलाइ युवराज राइ ले खिचेका हुन् भने द्धन्द निर्देशन अष्ट महर्जन र कोरियोग्राफि शंकर बिसि को रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4