Like us on facebook

Advertisements

  • ‘चलेछ बतास सुस्तरी’ को टाइटल डिजाइन गर्नेलाइ दश हजार

    पौष १५ , कलिउड अपडेट ।
    स्कृप्ट राइटर प्रदिप भारद्धाजको निर्माण रहने चलचित्र चलेछ बतास सुस्तरीको टाइटल डिजाइन गर्नेलाइ निर्माण यूनिटले दश हजार इनाम दिने घोषणा गरेको छ । प्रदिप भारद्धाज र अरुण खड्का को लगानि रहेको यस चलचित्रलाइ सबु सुबेदी र अनिला खड्काले संयुक्त रुपमा निर्देशन रहने छ । चलचित्रका गितमा बिकाश चौधरी र सन्तोष रजौरेको संगित रहने छ ।
    चलचित्रको टाइटल डिजाइन गरि प्रदिप भारद्धाज को फेसबुक अथवा कलिउड अपडेट डक कम को अफिसियल फेसबुक पेज तथा प्रोफाइलमा पठाउन सक्नु हुने छ । उत्कृष्ट डिजाइन गर्ने व्यक्तिको नाम चलचित्रका हरेक प्रचार प्रसार सामग्रिमा समावेश पनि गरिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4