Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कलिउड अपडेट । समाजीक कथा बस्तु बोकेको चलचित्र कोपिलाको शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष सहोनलाल प्रदान प्रमुख अतिथी रहनुभएको थियो । शुभ मुहुर्त सर्टको वरिष्ठ चलचित्र कर्मी ऋद्दीचरण श्रेष्ठले निर्देशन गर्नु […]

    कलिउड अपडेट । चलचित्र रुमालै छ चिनोको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा नायक शुशान्त कार्कि सिक्स प्याकमा देखिएका छन् । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर अनुसार नायक कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको […]

    कलिउड अपडेट । नेपाल आइडल सिजन २ सकिएको छ । रबि ओडलाइ नेपाल आइड सिजन २ उपाधि प्रदान गर्दै बिगत ६ महिना देखिको पृथक आवाज खोज्ने काम यस पटकलाइ बिराम लागेको छ । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् […]

    कलिउड अपडेट । चलचित्रको पोष्टर र गीत ले श्रोता दर्शकको मन जितिसकेको चलचित्र गोपिको ट्रेलर सार्वजनिक गरिएको छ ।  फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका प्रस्तुत छन् भने बाल कलाकार स्वर्णीम पौडेलले यही फिल्म मार्फत डेब्यु गरेका छन् । ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने […]

    कलिउड अपडेट । बिगत १८ बर्ष देखि चलचिका बिबिध बिधामा सक्रिय बसन्त अधिकारीले मुख्य सहायक निर्देशक भएर लगभग दुइ दर्जन चलचित्रमा काम गरिसकेका छन् । बिल्कुलै नयाँ निर्देशक तथा पुराना निर्देशक संग काम गरिसकेका निर्देशक अधिकारीले पुराना निर्देशक संग सिक्ने मौका पाए भने नयाँ निर्देशक संग काम गर्दा आफूले सिकेका कुरा फिल्ममा प्रयोग गरे । […]

    कलिउड अपडेट युवास्टार प्रदिप खड्काको अर्को चलचित्र लभ स्टेशन चैत्र १ मा प्रर्दशन हुने भएको छ । प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशनलाइ उज्वल घिमिरेले निर्देशन गरेका छन् । फिल्म घोषणामै यसको रिलिज मिति फागुन २४ लाई बताइएको थियो । तर अब यो फिल्म चैत्रको पहिलो साता अर्थात् १ गते रिलिज हुने […]

    कलिउड अपडेट । नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । अमेरीकामा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना हिट गीत गाउने छन् । डिएण्डडि मुभिजको आयोजनामा आयोजना हुन […]

    कलिउड अपडेट । रेडियो अन्नपूर्ण नेपालले सेलिब्रेटी अफ द मन्थ कार्यक्रमका माध्यमबाट हरेक महिना एकजना कला, साहित्य र संगीतका साधकलाई सम्मान गर्ने भएको छ । महिनाको अन्तिम दिन सेलिब्रेटी अफ दि मन्थका अतिथिलाई ताम्रपत्र सहित सम्मान गर्ने सुरुवात गरिसकिएको जानकारी स्टेशन म्यानेजर ठाकुर बेलवासेले जानकारी दिनुभयो । मंसिर महिनाका लागि लोकप्रिय गायक प्रल्हाद तिमल्सिनालाई रेडियो […]

    Adverstisements