Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कलिउड अपडेट , असार ४ । आशुषेन फिल्मस्को व्यानरमा निर्माणको चौथो कोशेली चलचित्र मेरी मामुको छायांकन आरम्भ गरिएको छ । बच्चाको साइकोलोजिमा निर्माण हुने चलचित्र मेरी मामु मा ६ बर्षे नवनायक आयुव सेनले डेव्यू गरेका छन् । याम थापाका लेखन निर्देशनमा फ्लोरमा गएको चलचित्र मेरी मामु ले छायांकनमा जादै गर्दा रिलिज मिति पनि तय गरेको […]

    Share

    असार ३ कलिउड अपडेट  । एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आईतवार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यहि असार मसान्त अर्थात २९ गतेबाट रिलिज हुन लागेको फिल्मले पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, […]

    Share

    असार ३ , कलिउड अपडेट । आगामि शुक्रबार बाट प्रर्दशनमा आउने चलचित्र तिमि हुन्छौ जहाँ जहाँ को निर्माण यूनिट मोफसलका दर्शकलाइ भेटि राजधानि फर्किएको छ ।  नेपाली फिल्मको लागी उर्वर भुमि मानिएका बुटवल , हेटौडा , पोखरा , नारायणघाट , दमक , धरान इटहरी का दर्शक तथा स्थानिय पत्रकार संग फिल्म निर्माण यूनिटले भेटघाट गर्दै […]

    Share

    असार २ । चलचित्र प्रेमगीत-२ को सफलता पश्चात आसुसेन फिल्मसको लागी निर्माता सन्तोष सेनले चौथो कोशेलीको रुपमा चलचित्र मेरी मामु निर्माण गर्दैछन । बालमनोविज्ञान र आमा-छोरा विचको सम्बन्धको बारेमा मेरी मामु निर्माण हुदैछ । चलचित्रको मुख्य पात्रको रुपमा ६ बर्षिय बालकलाकार/नायक आयुब सेनलाई शुरुमै चयन गरिएको यस चलचित्रमा आमाको भुमिकामा नव नायिका कुशुम गुरुङको नाम […]

    Share

    असार १ , कलिउड अपडेट ।चलचित्र कस्मिक लभको घोषणा तथा शुभमुहुर्त गरिएको छ । आज राजधानिको होटल अन्नपूर्णमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको घोषणा गरियो । बिएस बलामि तथा एस अघिकारीको निर्देशन रहने चलचित्र कस्मिक लभ मा पुराना तथा नयाँ ख्याति प्राप्त कलाकारको उपस्थिति रहने छ । चलचित्रमा प्रशान्त ताम्राकार , अर्पण थापा , दिया […]

    Share

    असार १ , कलिउड अपडेट । अहिलेकि डिमान्डेड नायीका हुन् स्वस्तीमा खड्का । निर्देशक निश्चल बस्नेत संग बैबाहिक सम्बन्ध गासे पछि फिल्म मा मज्जाले जमेकि नायीका खड्का नायीकाको छनौट हुँदा उनको नाम अग्रपंतीमै आउछ । सायद यहि भएर पनि होला कहिले कहि उनि रिलेशन मेन्टेन गर्न मात्र भए पछि फिल्म खेल्ने गरेको खुलेको छ । […]

    Share

    असार १ , कलिउड अपडेट । जापानकाे टोकियोमा रहेको नाकानो जिरो हलमा जुलाई १६ का दिन चलचित्र ‘रमिता’ को रेड कार्पेट शो आयोजना गरिदै छ । हाल सम्म नेपाल रीलिज मिति तय नगरिएको चलचित्र रमिता बाट दिलिप रायमाझि पुन नेपाली चलचित्रमा देखिदैछन् । । नेपाली सिनेमा जगतमा आफ्नो चर्चा चलिरहेकै समयमा उनि अमेरिका छिरेका थिए […]

    Share

    असार १ , कलिउड अपडेट । चलचित्र चि मुसी चि को शिर्ष गीतलाइ दर्शक श्रोताले मन पराएका छन् । नेपाल आइडलकि सफल प्रतिस्पर्धि सुजाता पाण्डेको आवाज मा नम्रता सापकोटाको नृत्यलाइ दर्शकले मन पराएको यूटुवमा स्वतस्फूर्त रुपमा आएका कमेन्ट बाट प्रष्ट हुन्छ । गत बुधबार सार्वजनिक गीतलाइ अहिले सम्म ३ लाख ८२ हजार दर्शकले हेरिसकेका छन् […]

    Share

    Adverstisements