Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कलिउड अपडेट । रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसंगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ लागायतका गीतमा […]

    कलिउड अपडेट । नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिमले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो । सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली […]

    कलिउड अपडेट । यूएसमा फिल्म मेकिङ अध्ययन सकाएर नेपाल फर्केका बिधान कार्कि पुन म्यूजिक भिडियो निर्देशनमा व्याक भएका छन् । कार्किको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘ति दिन’ सार्वजनिक भएको छ । अहिलेकि हटकेक स्टार प्रियंका कार्कि फिचर गरि निर्देशक कार्किले भिडियो निर्देशनमा व्याक भएका छन् । गीतमा ऋषि राम धमलाको शब्द , सुरेश अधिकारीको संगीत रहेको […]

    कलिउड अपडेट । एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो हेम बहादुर थापा (कुमार) । हेम बहादुर र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा समर्पित […]

    कलिउड अपडेट । काठमाडौं स् गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ुबाटै बाटोु बोलको गीतमा गायक बिन्तिकुमार कै शब्दाव सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ।शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा […]

    कलिउड अपडेट । अमेरीकामा बस्दै आएकि गायीका गुन्जन उपाध्यायको ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंगनाथ उपाध्याय नेपाल (तुंग नेपाल)ले लेखेका हुन् भने संगीत पनि उनकै हो । नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम […]

    कलिउड अपडेट । मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छिन्। याे सँगै उनी फाइनल राउन्डमा प्रवेश गरेकी छिन्। समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् […]

    कलिउड अपडेट । व्यूटि पेजेन्ट , फेसन शो तथा अवार्डका कार्यक्रमहरु राजधानि काठमाण्डौ बाहिर पनि धेरै हुने गरेका छन् । ति मध्ये फेसन शो कम मात्रामा हुने गरेका छन् । यस्तै प्रदेश ५ को राजधानी बुटवलमा पहिलो पटक फेसन शो कार्यक्रम सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई […]

    Adverstisements