Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कलिउड अपडेट । गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको […]

    कलिउड अपडेट । बिगतका दिनहरुमा राम्रा, राम्रा गीत स्रोतामाझ पस्केर आफ्नो पृथक पहिचान बनाई सकेका गायक पदम राईले हालै सार्वजनिक गरेको ‘पछि पछि…’ बोलको गीतले पनि राम्रै चर्चा बटुलिरहेको छ । दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा पदम राई र मेलिना राईको मिठो स्वर रहेको छ । गम्भिर बिष्टको कारियोग्राफर रहेको भिडियोका निर्देशक सुब्रत आचार्य […]

    कलिउड अपडेट । “जन्म घर बस्नु छैन यो छोरीको जातले कन्या दान दियौ बाबा मलाइ तिम्रै हातले” यी र यस्ता वास्तविक तीज गीतहरु पछिल्लो समयमा विरलै सुन्न पाइन्छ तर हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर पोहोर साल मालती खरेलको शव्द, सगीत र स्वरमा बजारमा आएको तीज गीत हो काँकरीको वियाँ जुन तीज […]

    कलिउड अपडेट । पछिल्लो समय गलबन्दि का कारण अत्याधिक चर्चाको शिखरमा रहेकि अन्जली अधिकारी को अभिनय रहेको एक तिजको गीतको भिडियो सार्वजनिक भएको छ । प्रहरी महिला दिदी बहिनीले तिजको समयमा कस्तो महसुस गर्छन् भन्ने भाव गीतमा झल्काइएको छ । मेलिना राइको आवाज रहेको गीतमा कलसि रोकायाको शव्द संगीत रहेको छ । गौरव गिरीको निर्देशन […]

    कलिउड अपडेट । गीतकार हरि उप्रेतीले मनका तरेलीहरु नामक अडियो बुक सार्वजनिक गरेका छन् । आफ्ना मनका भावनाहरु साहित्य मार्फत उनले अडियो बुक सार्वजनिक गरेका हुन् । हाल अमेरीकामा रहदै आएका उप्रेतीले अडियो बुकमा भुटान छोडि नेपाल प्रवेश देखि आफूलाइ जन्माएका हुर्काएको माटो छोड्दाको पिडा समेटिएको छ । अरुको सस्कृति तथा भाषामा जवरजस्ति रमाउनुको पिडा […]

    कलिउड अपडेट । गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम  ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । इन्टरनेट मार्फत रिलीज ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ । लभ अफेयर देखि बिबाह , हनिमुन अनि माता पिता बने सम्मको भुमिकामा अरुण र आँचललाइ भिडियोमा […]

    कलिउड अपडेट । अहिलेकी चर्चित र ब्यस्त गायिका निशा लिम्बुको स्वर रहेको गीत ‘तिमी तिमी’ सार्वजनिक भएको छ । उदय सोताङको शब्द, संगित तथा कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । एकपछि अर्को हिट गीत स्रोता माझ पस्कदै आईरहेकी गायिका निशा लिम्बुको गीत ‘तिमि तिमि’को भिडियोमा चाँदनी प्रधान र दिपक […]

    कलिउड अपडेट । नेपालको तराइ क्षेत्र तथा स्विजरल्याण्डमा छायांकन हुने भनिएको मैथिलि चलचित्र सामा चकेवा निर्माण हुने भएको छ । मैथिलि कला सस्कृति अनि समाज संग जोडेर निर्माण हुन लागेको यो फिल्म को लागी निर्माण टिमले कलाकारको खोजि गरिरहेको छ । पशुपति फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने सामा चकेवा चलचित्रका मुख्य एक कलाकार भने नेपाली […]

    Adverstisements

  •