Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • यहि भाद्र २३ गते हुने चलचित्र कलाकार संघको चुनावमा अध्यक्ष पदको लागि कलाकार एव बर्तमान महासचिब रामकेशर बोगटिले उम्मेदवारी दिनु भएको छ । चुनाबि माहोलमा रहेर कलिउड अपडेट डट कमले उहाँ संग कुराकानि गरेको छ । राम केशर जी स्वागत छ । धन्यवाद भाद्र २३ गते हुने कलाकार संघको चुनावको लागि कसरी अगाडि बढिरहनु भएको […]

    यूकेमा रहेर पनि गित लेखनलाइ निरन्तरता दिइरहनु भएका गितकार डा.पोषेन्द्र सत्याल को पहिलो गित “ए मोरि कहाँ कि हौ……” रेकर्ड भइ तयार भइ सकेको छ । यस गितको भिडियो पनि तयार हुदैछ । आफ्नो पहिलो गित बजारमा आउनै लाग्दा गितकार डा. सत्यालमा एक प्रकारको नौलो उत्साह छाएको छ । प्रस्तुत छ गितकार डा.पोषेन्द्र सत्याल संंग […]

    यूके मा बसेर नेपाल बाट आफ्नो पहिलो एकल संगितमा सानु एल्वम निकालेका संगितकार तेनहाङ राइ सानु पछि अर्को एल्वम सरलता निकाल्ने तरखरमा छन् । प्रस्तुत छ संगितकार तेनहाङ राइ संग कलिउड अपडेट ले गरेको कुराकानि । तेनहाङ जि तपाइलाइ स्वागत छ । धन्यबाद दयाराम जि बिदेश मा रहेर पनि निरन्तर नेपाली संगितमा लाग्नु भएको छ […]

    कार्तिक ७ गते बाट प्रर्दशनमा आउने चलचित्र लज्जा यतिबेला चर्चामा छ । लज्जाका निर्माता हुन् छबिराज ओझा । कलिउड अपडेट मा हामि प्रस्तुत गर्दै छौ निर्माता छबिराज ओझा संग गरिएको कुराकानि । अन्तरबार्ता साभार – नेपाल पाटि डट कम । अहिले जताततै लज्जाकै चर्चा सुनिन्छ, तपाई आफै चाँही के गर्दैै हुनुहुन्छ ? मेरो सम्पूर्ण शक्तिनै […]

    करिव १ सय पचास भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकि म्यूजिक भिडियो क्विन शिल्पा पोखरेल यतिबेला म्यूजिक भिडियो भन्दा पनि चलचित्रमा व्यस्त छिन् । उनको पहिलो चलचित्र लज्जा रिलिज यहि कार्तिक ७ मा हुदैछ भने अर्को चलचित्र हवल्दार सुन्तली पोष्टप्रोडक्सनमा व्यस्त  छ । प्रस्तुत छ नायीका शिल्पा पोखरेल संग गरिएको कुराकानि । अहिले केमा व्यस्त […]

    Adverstisements

  •