Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • पुस ६ , कलिउड अपडेट । अनु शाह व्यस्त नायीका हुन् । कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा । तर एक समय व्याक टु व्याक उनका फिल्म रिलिज हुन्थे तर आजभोलि फिल्मबाट उनि केहि पर छिन् । फिल्म त खेल्छिन् तर फिल्मको प्रमोसनमा उनी समय दिदिनन् भनेर आरोप पनि नलागेको होइन । तर यस्तो प्रकारको […]

    Share

    कलिउड अपडेट । लामो समयदेखि अमेरीकामा बस्दै आएका नायक नवराज श्रेष्ठ नेपाली फिल्म भने पछि हुरुक्कै हुन्छन् ।अमेरीकामा पनि नेपाली फिल्मका कलाकारहरु धेरै छन् । नेपालमा सक्रिय चलचित्रकर्मि र अमेरीकामा बस्ने चलचित्रकमिै बिच दुरि घटोस र नेपाली फिल्मको बजार पनि अन्र्तराष्ट्रिय स्तरमा पुगोस् भनेर ग्लोबल फिल्म अवार्ड आरम्भ गरेका नवराज श्रेष्ठ हाल नेपालमा छन् । […]

    Share

    असोज २२ , कलिउड अपडेट । कार्तिक ९ मा रिलिज गरिने चलचित्र ऐश्वर्य करिब करिव करोड ५० लाख भन्दा माथिको लगानि गरिएको चलचित्र हो । चलचित्रका सार्वजनिक गित , टिजर र ट्रेलर बाट उत्कृष्ट प्रतिकृया पाएको छ । नेपाली दर्शकको लागी उत्कृष्ट लेभलको चलचित्र बनेको प्रस्तुतकर्ता एव नायक रमेश उप्रेतिले बताएका छन् । चलचित्र को […]

    Share

    धरान घर भएकि रेखा फागो चलचित्र तारेभिर बाट डेव्यू गर्दैछिन् । २०१२ मा भएको मिस लिम्बुमा वेष्ट स्किन अवार्ड पाएको रेखाले हाल सम्म एक दर्जन भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरी सकेकि छिन् । उनले अभिनय गरेको  चलचित्र तारे भिर यहि असार २ गते बाट प्रर्दशन हुदैछ । रेखाको पहिलो चलचित्र तारेभिरकै सेरोफेरोमा रहेर हामिले […]

    Share

    मोडलिङ लाइ आफ्नो पेशा बनाएका निर्जन थापाको परिचय बिस्तारै फराकिलो बन्दै गएको छ । सन २०११ मा म्यान हन्ट इन्टरनेशनल नेपाल को उपाधि जितेका थापा चलचित्र लालटिन बाट नायकको रुपमा नेपाली रजतपटमा उदाउदैछन् । लालटिन डेव्यू नायक निर्जन थापा संग हामिले कुराकानि गरेका छौ । निर्जन जी कलिउड अपडेट मा स्वागत छ धन्यवाद । अहिले […]

    Share

    कलिउड अपडेट । असोज २१ गते देखि प्रर्दशनमा आउने चलचित्र किस्मत २ को बारेमा कलिउड अपडेट डट कमले गरेको कुराकानि । स्वागत छ ऋषि जी धन्यवाद दयाराम जी अहिले व्यस्तता निकै बढेको छ है ? असोज २१ आउन धेरै दिन छैन, व्यस्तता बढेकै छ । चलचित्र किस्मत २ तपाइले नै निर्देशन गर्नुको पछि केहि छ […]

    Share

    चलचित्र ‘ माया नमार’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक रमित ढुँगानाले हाल सम्म १०९ वटा भन्दा बढि सिनेमामा काम गरिसकेका छन् । चलचित्र माया नमार आफ्नै होम प्रोडक्सनमा निर्माण गरेका उनले अहिले चलचित्र बुद्ध बर्न इन नेपाल निर्माण गरेका छन् । बुद्र्ध को जन्मको बारेमा अमेरीकाका युनिभर्सिटिका कितावमा गलत कुरा राखिएको थाहा पाए […]

    Share

    चितवन जिल्लामा जन्मिएका निर्देशक बाबुराम ढकाल सानै देखि नाटक , अभिनय तथा नृत्यमा रुचि राख्ने गर्दथे । राजेश हमालको पहिलो चलचित्र युग देखि युग सम्म पहिलो पटक हलमा गएर हेरेका उनि चलचित्रको बारेमा बुझ्न थाले देखि नै निर्देशक बन्छु भन्ने सोचिसकेका थिए । निर्देशक बन्न काठमाण्डौ छिरेका उनि हाल एक सफल निर्देशकको रुपमा परिचित छन् […]

    Share

    Adverstisements