Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कलिउड अपडेट , काठमाण्डौ। यसअघि दुई गीत र ट्रेलर रिलीज गरिसकिएको चलचित्र ‘चि मुसी चि’को नयाँ गीत रिलीज भएको छ । ‘आउ आज मायाको’ बोलको गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द-संगीत रहेको छ । गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ‘हेड’ परेपनि ‘टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने […]

    देशभक्त रमेश प्रधान, धरान “भोली फेरी आउछु आउदिन, तिम्लाई भेट्न पाउछु पाउदिन” भन्दै नेपालबाट जापान प्रस्थान गरेका नव गायक नविन खतिवडाको “गाउँकी एउटी परी” नामक गित सार्वजनिक भएको छ । ईलामको सुर्योदय नगरपालिकामा जन्मिएर झापा बिर्तामोडलाई कर्मथलो बनाएका खतिवडा बिस्तारै बिस्तारै संगित क्षेत्रको भुमरीमा फसेका थिए । उनले यो भन्दाअगाडी पनि “एउटा गित” नामक भिडियो […]

    Adverstisements

  •