Like us on facebook

Advertisements

  • होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कल आहवान

    कलिउड अपडेट ।
    व्यावसायीक हिट फिल्म होष्टेल को नयाँ सिरिज होष्टेल व्याक एगेनको लागी कलाकार छनौटको काम धमाधम भइरहेको छ । दुर्गिस फिल्म को व्यानर बाट निर्माण हुदै आएको होष्टेल र होष्टेल रिटन्स बाट जति पनि कलाकार नेपाली चलचित्र क्षेत्रमा भित्रिए ति सबै कलाकार अहिले स्थापित भएका छन् ।
    अमेरीकामा छायांकन चलचित्र होष्टेल व्याक एगेनको लागी नयाँ कलाकारलाइ आह्वान गरिएको छ ।

    चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन भने नेपालका सफल चलचित्र निर्माता सुनिल रावलले गर्दैछन् । आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ। ईच्छुक आबेदन कर्ताले hostelbackagain@gmail.com मा आफ्नो आबेदन दिन सक्नेछन।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4