Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक , अनमोल र उपासनाको यस्तो केमेष्ट्रि (भिडियो)

    कलिउड अपडेट ।
    चलचित्र क्याप्टेनको रहर छ संगै बोलको गीत सार्वजनिक गरिएको छ । अनमोल केसि स्टारर फिल्म क्याप्टेनको सार्वजनिक गीतमा अन्जु पन्त र सुगम पोखरलको आवाज रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतलाइ दिग्गज धौराली ले लेखेका हुन् ।

    गीतमा सुन्दर लोकेशनको साथमा अनमोल केसि र उपासना सिं ठकुरीको केमेष्ट्रि गज्जबको रहेको छ । कबिराज गहतराजले कोरियोग्राफि गरेको यो गीतको मेकिङ एकदमै रिच देखिएको छ । चलचित्रमा अनमोल र उपासनाको साथमा सुनिल थापा , प्रशान्त ताम्राकार ,विल्सन बिक्रम राइ , सरोज खनाल , प्रियंका एमभि , राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
    भुवन केसि निर्माता रहेको यो चलचित्र लाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्र फागुन १७ बाट प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4