Like us on facebook

Advertisements

  • क्याप्टेनको पोष्टर सार्वजनिक , खै हिरोइन ?

    कलिउड अपडेट ।
    चलचित्र क्याप्टेनको अफिसियल रिलिज मिति सहितको पोष्टर सार्वजनिक गरिएको छ । अनमोल केसि फूटबल खेलाडि को रुपमा चलचित्र क्याप्टेनमा देखिएका छन् भने उनका कोचको रुपमा भने हेन्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारले अभिनय गरेका छन् । चलचित्र क्याप्टेन फागुन १७ गते बाट प्रर्दशनमा आउने भएको छ । अनमोल केसिको होम प्रोडक्सनमा बाट निर्माण भएको चलचित्र क्याप्टेनका निर्माता भुवन केसि हुन् । चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका छन् ।

    अभिनेत्री बिहिन सार्वजनिक पोष्टरमा सुनिल थापा र प्रशान्त ताम्राकारलाइ पनि समेटिएको छ । थिप पोष्टर भएको कारण हिरोइन पोष्टरमा नरहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4