Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • जापानमा लाग्दैछ अनमोलको क्याप्टेन

    कलिउड अपडेट ।
    घरेलु बजारमा रुचाइएको चलचित्र क्याप्टेन जापानमा प्रर्दशन हुने भएको छ । जापानको टोकियो स्थित यहि मार्च १७ तारिखमा नाकानो जिरो हलमा साँझ ६ बजे प्रर्दशन हुदैछ । जापानमा पनि अनमोलका फ्यानहरु ठूलो संख्यामा बसोबास गर्दै आएका र क्याप्टेनको माग बढेको कारण चलचित्र प्रर्दशन गर्न लागिएको डेस्टिनि क्रियसनका कृष्ण खरेलले कलिउड अपडेटलाइ जानकारी दिए ।

    दिवाकर भट्टराइ निर्देशित एवं भुवन केसि द्धारा निर्मित चलचित्र क्याप्टेनमा अनमोल केसि , उपासना सिं ठकुरी , प्रियंका एमभि , सरोज खनाल , सुर्यमाला खनाल , सुनिल थापा , प्रशान्त ताम्राकार , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । भिजोनिया र डेस्टिनि क्रियसनको संयुक्त प्रयासमा क्याप्टेन जापान पुगेको हो ।

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4