Like us on facebook

Advertisements

  • ‘बटरफ्लाइ’को गीतमा आर्यन र प्रियंका रोमान्टिक मुडमा

    कार्तिक २४ , कलिउड अपडेट ।

    चलचित्र बटरफ्लाइको दाश्रो गीत सार्वजनिक गरिएको छ । होलि बिषेश गित सार्वजनिक पछि यो अर्को गित सार्वजनिक गरिएको छ । नेपालकै रमणिय स्थानमा छायांकन गरिएको यो सार्वजनिक गित छायांकन गर्न मात्र ८ दिन लागेको निर्माण पक्षले बताएको छ । गीत हेर्दा मेहनत धेरै देखिन्छ ।आर्यन अधिकारी र प्रियंका कार्कि फिचरिङ यो गीतको लोकेशन र प्रस्तुतिकरण ले तारिफ पाइरहेको छ ।


    अर्जुन पोखरेलको संगितमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको यो गीतलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

    ओमप्रतिक गुरुङको निर्देशनमा तयार चलचित्र बटरफ्लाइलाइ पुष्पान्जली अधिकारी (सखा) , रामशरण राना र भुपेन्द्र सुबेदिले निर्माण गरेका हुन् भने चलचित्रका कार्यकारी निर्माता रमेस प्रजाप्रति हुन् ।
    चलचित्र पुष २८ गते बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4