Like us on facebook

Advertisements

  • कति सुहायो आर्यन र प्रियंकाको जोडि ?

    पुस ३० , कलिउड अपडेट ।
    शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र बटरफ्लाइलाइ दर्शकलाइ मिश्रीत प्रतिकृया प्राप्त भएको छ । माया पाउन एक युवाले गरेको संघर्ष र अपनाएको बाटो चलचित्रको मुख्य बिषय हो । साइको क्यारेक्टर को रुपमा नायक आर्यन अधिकारी भिन्न रोलमा देखिएका छन् ।
    शुक्रबार र शनिबार फिल्म हेर्ने दर्शकले राम्रो प्रतिकृया दिएको निर्देशक ओम प्रतिक गुरुङ्ग ले बताएका छन् । चलचित्रको कथालाइ सिम्बोलिक रुपमा बटरफ्लाइलाइ प्रस्तुत गरिएको छ ।


    चलचित्रका मुख्य कलाकार आर्यन अधिकारी , प्रियंका कार्कि र अर्पण थापाको काम लाइ दर्शकले मन पराएको निर्माण पक्षले जानकारी दिएको छ ।फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4