Like us on facebook

Advertisements

  • पौष २८ मा ओमप्रतिक को ‘बटरफ्लाई’

    भाद्र १७ , कलिउड अपडेट ।

    लेखक निर्देशक ओमप्रतिक गुरुङको निर्देशन रहेको चलचित्र बटरफ्लाइ ले आफ्नो रिलिज मिति तय गरेको छ । चलचित्र बटरफ्लाइ आउदो पौष २८ गते बाट प्रर्दशनमा आउने भएको छ । माघे सक्रान्तिको अवसरमा यो फिल्म रिलिज हुन लागेको हो ।

    प्रियंका कार्कि र आर्यन अधिकारीको अभिनय रहेको बटरफ्लाइ लभस्टोरि फिल्म हो ।यस फिल्ममा पुष्पान्जली अधिकारीको निर्माण रहेको छ । फिल्ममा रमेश प्रजापति कार्यकारी निर्माता रहेका छन् भने ध्रुबराज विक कन्ट्री प्रोड्युसर रहेका छन् । फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन् भने यसमा अर्जुन जिसी र मन्दील श्रेष्ठको सम्पादन रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4