Like us on facebook

Advertisements

  • Breaking News : गायक सुनिल बर्देवाको निधन

    कलिउड अपडेट  ।
    चर्चित गायक एव संगितकार सुनिल बर्देवाको मंगलबार बेलुका (केहि बेर अघि) निधन भएको छ । उनको उपचारको क्रममा टिचिङ अस्पतालमा निधन भएको खवर प्राप्त भएको छ ।
    sunil-bardewa
    गत बर्ष उनकी श्रीमतिको निधन भएको थियो  ।  स्वर्गिय बर्देवाको एक छोरा र एक छोरी छन् । नेपाली सांगितिक क्षेत्रमा थुप्रै चर्चित गित दिएका बर्देवालाइ चिनाउने गितहरुमा गोरेटो अनि उस्तै छ गल्लि बहुचर्चित गित हो ।
    उनको शवलाइ भोलि बिहान प्रज्ञा प्रतिष्ठान मा राखिने र भोलि नै आर्यघाटमा दाहसस्कार गरिने बुझिएको छ ।यस दुखद् घडिमा मृतआत्माको चिर शान्तिको कामना गर्दै कलिउड अपडेट डट कम हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4