असार २२ , कलिउड अपडेट ।
चलचित्र ब्रासलेटको आज एक कार्यक्रम आयोजना गर्दै सार्वज्निक गरिएको छ । सुचना तथा सन्चारमन्त्रि शेरधनको प्रमुख आतिथ्यमा ब्रासलेटको ट्रेलर र गित सार्वजनिक गरिएको हो ।
निर्मल शर्माको निर्देशन मा तयार यस चलचित्रमा रमेश उप्रेती लामो समय पछि चलचित्रको पर्दामा फर्किदैछन् । चलचित्र ब्रासलेटमा रमेश उप्रेतीलाइ नायीका रजनि केसिले साथ दिएकि छिन् । चलचित्र भाद्र १७ देखि प्रर्दशन हुदैछ ।