Like us on facebook

Advertisements

  • यसर्थ ब्रासलेट चल्छ , आधारहरु

    कलिउड अपडेट , काठमाण्डौ ।
    चलचित्र ब्रासलेट भाद्र १७ देखि रिलिज हुदैछ । चलचित्र ब्रासलेट  व्यावसायीक रुपमा सफल हुन्छ भनेर अहिले नै भन्ने केहि आधारहरु छन् । चलचित्र राम्रो भएर मात्र हुदैन , सफलता हात पार्न बिभिन्न तत्वहरु अनुकुल हुनु आवश्यक छ जस्तै कलाकार , कलाकारको साथ , रिलिज समय , राम्रो बितरक , र गित संगित । चलचित्र ब्रासलेटलाइ हेर्ने हो भने यी सवै तव्वहरु अनुकुल देखिन्छ , चलचित्रका कलाकार ब्रासलेट कै लागि दौडधुप गरिरहेका छन् । झन् लामो समय पछि नेपाली रजटपटमा फर्केका नायक रमेश उप्रेती चलचित्र ब्रासलेटको पर्दामा देखिदैछन । रमेश उप्रेती कुनै समयका डिमान्डेट नायक थिए ।

    braslet
    यस्तै चलचित्र हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजमा रिलिज हुदैछ । बिगतलााइ हेर्ने हो भने तिजमा रिलिज हुने अधिकांश चलचित्रले व्यावसायीक सफलता हात पारेका छन् । चलचित्रका दुइ गित खोइ माया लाएको र म नाचे बोलको गितले दर्शक ले औधी रुचाएका छन् ।
    निर्मल शर्माको निर्देशन एव केशव भट्टराइको निर्माण रहेको चलचित्र ब्रासलेटमा रमेश उप्रेती र रजनि केसिको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4