Like us on facebook

Advertisements

  • चलचित्र पत्रकार संघको आयोजनामा रक्तदान कार्यक्रम

    श्रावण ३२ , कलिउड अपडेट ।

    सामाजिक कार्यलाइ निरन्तरता दिने गरि चलचित्र पत्रकार संघ ले बुधबार राजधानिको अनामनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । चलचित्रकर्मि तथा सन्चारकर्मिहरुले रक्तदान गरेका थिए ।


    बाढि, पहिरो बाट घाइते बिरामिहरुको लागि संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । २०० भन्दा बढिको उपस्थिति रहेकोमा ८१ जनाले रक्तदान गरेका थिए ।
    रक्तदान कार्यक्रममा गोपिकृष्ण टिभि फिल्मीको तर्फबाट निकिता पौडेलले रु १० हजार सहयोग रकम संघका अध्यक्ष सन्दिप सापकोटालाइ बुझाइन् ।

    रक्तदान कार्यक्रममा सहभागि हुने सम्पूर्ण महानुभाव प्रति चलचित्र पत्रकार संघ आभार व्यक्त गर्दछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4