Like us on facebook

Advertisements

  • ब्ल्याक पाइपरको पहिलो भिडियो सार्वजनिक

    बिनिता मगर , कलिउड अपडेट ।

    नेपाली सांगितिक क्षेत्रमा सक्रिय व्यान्डहरु कम नै छन् । व्यान्ड बनाएर गित निकाल्ने समुहहरु भन्दा व्यक्तिगत तवरमा सांगितिक क्षेत्रमा आउने संख्या ह्वात्तै बढेको छ । यहि भिडमा ब्ल्याक पाइपर नामको सांगितिक समुह पनि बिस्तारै अगाडि आँइरहेको छ ।
    व्यान्डमा सिद्धार्थ केसि भोकलिष्ट , लिड गिटारमा युगल पौडेल , बेस गिटारमा समिर कार्कि , रिदम गिटारमा सुमन कार्कि र ड्रममा रोमन कार्कि रहेका छन् । band

    यो व्यान्ड को पहिलो गितको भिडियो सार्वजनिक भएको छ । राज प्रतिमा र निरन्जनको अभिनय रहेको यो भिडियोलाइ मनोज मालेले निर्देशन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4