Like us on facebook

Advertisements

  • रोमान्टिक बने बिराज र निकिता

    कलिउड अपडेट ।
    लामो समय पछि नायक बिराज भट्ट नेपाली सिनेमामा देखिएका छन् । उनी आफैले निर्देशन गरेको चलचित्र साङलोमा बिराज र मिस नेपाल २०१७ निकिता चन्डक देखिएका छन् । चलचित्र साङ्लोको एक गीत सार्वजनिक गरिएको छ जहाँ बिराज र निकिता रोमान्टिक मुडमा नाचिरहेका छन् ।


    निकिताले यसै फिल्म बाट डेब्यू गरेकि छिन् । नेपालमा अभिनय गर्ने क्रममा अग्ला कदका बिराज भट्ट संग हाइट मिल्ने नायीका नै थिएनन् तर निकिता संग उनको जोडी पर्फेक्ट देखिएको छ । बिराज भट्टको हाइट ५ फिट ८ इन्च छ भने निकिताको ५ फिट ६ इन्च रहेको छ ।
    पहिलो फिल्म भए पनि निकिताले आफूलाइ तिखारेर ल्याएकि छिन् । गीत हेरिरहँदा निकिताको पहिलो फिल्म जस्तो देखिदैन । सार्वजनिक गीतलाइ दर्शकले पनि रुचाएका छन् ।
    गीतमा राजनराज सिवाकोटि र मिलन नेवारको आवाज रहेको छ भने राजनराज सिवाकोटीले गीतको शव्द संगीत सिर्जना गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4