श्रावण २२ , कलिउड अपडेट ।
पहिलो ट्रेलर बाट अत्याधिक राम्रो रेस्पोन्स पाएपछि चलचित्र बिर बिक्रमले अर्को ट्रेलर सार्वजनिक गरिएको छ । भाद्र ३ देखि रिलिज हुने यो चलचित्र लाइ मिलन चाम्सले निर्माण एव निर्देशन गरेका छन् ।
चलचित्रमा दयाहाङ राइ , अर्पण थापा ,दिया पुन, अनुप बिक्रम शाहि , नाजीर हुसैन लगायतका कलाकारको अभिनय रहेको छ ।