Like us on facebook

Advertisements

  • हेर्नुहोस् ‘वीर विक्रम’ को दोश्रो ट्रेलर , व्यापक होला जस्तो छ

    श्रावण २२ , कलिउड अपडेट ।
    पहिलो ट्रेलर बाट अत्याधिक राम्रो रेस्पोन्स पाएपछि चलचित्र बिर बिक्रमले अर्को ट्रेलर सार्वजनिक गरिएको छ । भाद्र ३ देखि रिलिज हुने यो चलचित्र लाइ मिलन चाम्सले निर्माण एव निर्देशन गरेका छन् ।

    Daya Hang Rai
    चलचित्रमा दयाहाङ राइ , अर्पण थापा ,दिया पुन, अनुप बिक्रम शाहि , नाजीर हुसैन लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4