Like us on facebook

Advertisements

  • बाघ संग बिनिता को कमव्याक

    मंसिर १६ , कलिउड अपडेट ।
    चपलिगर्ल नायीका बिनिता बराल लामो समयको अन्तराल पछि पुन चलचित्रको पर्दामा पुनरागमन हुदैछ । करिव २ बर्ष अघि नै छायांकन सकिएको चलचित्र सुपरहिट अव भने प्रर्दशनमा आउने भएको हो ।

    binita baral
    चलचित्र सुपरहिटको टिजर सार्वजनिक संगै प्रर्दशन मिति पनि सार्वजनिक गरिएको छ , बिनिता बराल अभिनित चलचित्र यो चलचित्र माघ २२ गते देखि प्रर्दशन हुने छ । सौरभ ढकाल र निरन्जन पाण्डेको निर्देशन रहेको छ । चलचित्रमा  ‘सुपरहिट’ मा बिनिता सँगै दिव्य देव, शिशिर राना, मञ्जु श्रेष्ठ, सुदाम सिके, महेश त्रिपाटी लगायतको भूमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4