कार्तिक १८ , कलिउड अपडेट ।
चलचित्र नागरिक अर्को यो शुक्रबार बाट प्रर्दशनमा आउदैछ । चलचित्र नागरीक लाइ बिमल पौडेलले निर्देशन गरेका छन् । चलचित्र नागरीकको बारेमा कुरा गर्दै निर्देशक पौडेलले फिल्ममा आफूले २ बर्ष अघि नै संबिधान बनाइसकेको बताएका छन् ।
संबिधान बने पछि सत्ताको हानथाप नै चलचित्र नागरीकले उठाएको बिषय हो । २ बर्ष अघि छायांकन भएको यो चलचित्र ले संबिधान बनिसके पछिको राजनितिक माहोल लाइ पृष्ठभुमि बनाएको छ । चलचित्र नागरीकमा बिश्व बस्नेत , सरिता गीरी , रमेश बुढाथोकि , अनु शाह लगायतका कलाकारको अभिनय रहेको छ । फोहोरी राजनिति बिरुद्धमा संघर्ष गर्ने एक जमात चलचित्रमा देख्न सकिन्छ ।