Like us on facebook

Advertisements

  • केकीको सुन्दरताले तान्यो बिमललाइ (भिडियो)

    कलिउड अपडेट ।
    नायीका केकी अधिकारी र बिमल अधिकारी को अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिमल यूएइमा बस्दै आएका छन् । बुद्धि अधिकारीको आवाज रहेको यो गितमा शव्द पनि मोडल बिमल अधिकारीकै रहेको छ ।
    हरिनारायण चौधरीको छायांकन रहेको यस भिडियोलाइ कुमार केसिले निर्देशन गरेका छन् ।sf

    हेरौ यो भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4