संचारकर्मी बिकास लामिछानेलाइ पुन: अर्को म्युजीक भिडीयोमा देख्न पाइने भएको छ । केही साता अघी छायांकन गरीएको म्युजीक भिडीयो मेरो दीलमा तिमीले छुरा रोप्यौ बाट मोडलिङमा पनि देखिएका बिकास लाइ अर्को गीत सैयौ डाडा काटेर मा पनी देख्न पाइने भएको छ । सोमबार छायांकन गरीएको भिडीयोमा बिकासलाइ सन्जु मोक्तानले साथ दीएकी छन्।नित्या शिवाको स्वर रहेको ’सैयौ डाडा काटेर’ बोलको गीत सब्द शंकर अधिकारी घायल संगीत देवेन्द नेवाको रहेको छ।
धुलिखेल आसपासका स्थानमा छायांकन गरिएको यो भिडियोमा अहीलेका पुस्थाको माया र प्रेम देखाउन खोजिएको निर्देसक शंकर अधिकारी घायलले बताए ।भिडीयोलाइ मुकेस हुमागाइले खीचेका हुन भने भिडीयो अर्को साता रिलीज गरिने छ ।