भूवन केसि र जिया केसिको प्रेम बाहिरियो (गसिप)

कलिउड अपडेट , काठमाण्डौ ।
भुवन केसि र जिया केसि बिचको सम्बन्धको बारे धेरै चर्चा भइरहे । तर न त भुवन केसिले यो बारे मुख खोलेका थिए न कोहि संग प्रमाण नै थियो । लिभिङ टुगेदरको हल्ला भइरहदा भुवन केसि आफैले केहि तस्विर सार्वजनिक गरे जहाँ बाट भुवन र जियाको सम्वन्धको बारे प्रष्ट हुन्छ । यूकेमा खिचिएका तस्विरमा भूवन र जिया रोमान्टिक मुडमा देखिएका छन् ।


के भुवन केसिले जियालाइ बाजा बजाएरै बिहे गरेर घर भित्राउलान् त ?

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4