Like us on facebook

Advertisements

  • मुर्दाघरमा काम गर्ने मानिसको कथा ‘भुइमान्छे’

    जेठ १९ , कलिउड अपडेट ।

    चलचित्र भुइमान्छेको टिजर को साथै रिलिज डेट पनि सार्वजनिक गरिएको छ । चलचित्र श्रावण २० देखि रिलिज हुदैछ । मुर्दाघरमा काम गर्ने मान्छेको र पोष्टमार्टमको कथा चलचित्रमा देखाइएको बताइएको छ । राजधानिमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।


    चलचित्रको मुख्य भुमिका कलाकार रमेश बुढाथोकिले निर्बाह गरेका छन् । उनले शिर्ष रोलमा अभिनय गरेका छन् ।
    कार्यक्रममा बोल्दै कलाकार बुढाथोकिले छायांकन अघि रिसर्च गर्ने क्रममा पोष्टमार्टम लाइभ देख्दा गाह्रो भएको तर बिस्तारै बानि परेको बताएका छन् । चलचित्रलाइ नवराज बस्नेतले निर्देशन गरेका छन् भने चलचित्रमा रमेश बुढाथोकि संगै सिपोरा गुरुङ, साहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता रोहिणि भट्टराइ हुन् भने चलचित्रलाइ सुनिल मानन्धरले बितरण गर्ने भएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4