Like us on facebook

Advertisements

  • दाइजो प्रथा बिरुद्धको जिवन्त कथा ‘भोर’

    कलिउड अपडेट ।

    दाइजो प्रथा बिरुद्धको आवाज उठाउने चलचित्र भोरले प्रर्दशन मिति नजिकिदै गर्दा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । बैसाख २१ बाट प्रर्दशनमा आउने चलचित्र भोर कृष्ण धाराबासिको कथामा आधारीत चलचित्र हो । १ बर्ष लगाएर छायांकन गरेको यो निर्माण यूनिटले यस अघि चलचित्र झोला निर्माण गरि सफलता हात पारेको थियो ।

    चलचित्रको बारे जानकारी गराउने उदेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रले मधेसको समस्याको रुपमा रहेको दाइजो प्रथा लाइ जिवन्त तवरले प्रस्तुत गरिएको निर्देशक यादव भट्टराइले बताएका छन् ।
    चलचित्रलाइ राज तिमल्सिना र रामगोपाल थापाको लगानि रहेको छ भने चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद पराजुलि हुन् ।
    चलचित्रमा राम नारायण यादव , अनितारानी मण्डल , राजेश सक्सेना , परमेश झा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4