माघ २० , कलिउड अपडेट ।
यहि फागुन २२ देखि प्रर्दशनमा आउने चलचित्र भिमदत्त को गित सार्वजनिक भएको छ । गितमा नवल खड्का र सुमिना घिमिरे फिचरिङ छन् ।
किशान नेता भिमदत्त पन्तको जिवनीमा आधारीत चलचित्र भिम दत्त लाइ हिमग्याप टासिले निर्देशन गरेका हुन् । चलचित्रमा नवल र सुमिनाको साथमा निशा अधिकारी, रमेश बुढाथोकी, देशभक्त खनाल, रवि गिरी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ ।