Like us on facebook

Advertisements

  • नवल र सुमिना मा कस्को कपाल लामो ? (भिडियो)

    sumina ghimire

    माघ २० , कलिउड अपडेट ।
    यहि फागुन २२ देखि प्रर्दशनमा आउने चलचित्र भिमदत्त को गित सार्वजनिक भएको छ । गितमा नवल खड्का र सुमिना घिमिरे फिचरिङ छन् ।
    किशान नेता भिमदत्त पन्तको जिवनीमा आधारीत चलचित्र भिम दत्त लाइ हिमग्याप टासिले निर्देशन गरेका हुन्  । चलचित्रमा नवल र सुमिनाको साथमा निशा अधिकारी, रमेश बुढाथोकी, देशभक्त खनाल, रवि गिरी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4