कार्तिक २० , कलिउड अपडेट ।
निर्माता सुनिल रावल पछिल्लो समय मिडिया बाट अलि टाढा छन् । रिलिजको लागि तयार कुनै फिल्म नभए पछि उनि केहि समयको लागी लागि आफ्नै व्यापार व्यावसाय तिर नै सक्रिय देखिन्छन् । केहि दिन अघि मात्र निर्माता रावलले एक भजन गाउदै गरेको भिडियो सार्वजनिक गरे ।
एक सफल निर्माता रावल व्यक्तिगत कामको सिलसिलामा दिल्लिमा छन् । त्यहि उनले एक हिन्दि भाषामा भजन गाएका हुन् । गायनमा रुचि भए पनि कहिल्यै गाउने अवसर नपाएको बताउदै रावलले भजन बाट गायनमा कोशिस गरेको बताएका छन् ।
यस्तो छ निर्माता रावलको श्वर