Like us on facebook

Advertisements

  • भजन गाउन थाले निर्माता रावल

    कार्तिक २० , कलिउड अपडेट ।
    निर्माता सुनिल रावल पछिल्लो समय मिडिया बाट अलि टाढा छन् । रिलिजको लागि तयार कुनै फिल्म नभए पछि उनि केहि समयको लागी लागि आफ्नै व्यापार व्यावसाय तिर नै सक्रिय देखिन्छन् । केहि दिन अघि मात्र निर्माता रावलले एक भजन गाउदै गरेको भिडियो सार्वजनिक गरे ।

    एक सफल निर्माता रावल व्यक्तिगत कामको सिलसिलामा दिल्लिमा छन् । त्यहि उनले एक हिन्दि भाषामा भजन गाएका हुन् । गायनमा रुचि भए पनि कहिल्यै गाउने अवसर नपाएको बताउदै रावलले भजन बाट गायनमा कोशिस गरेको बताएका छन् ।
    यस्तो छ निर्माता रावलको श्वर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4