Like us on facebook

Advertisements

  • झरना थापाले ‘भागवत गीता’ बनाउने

    असोज २४ , कलिउड अपडेट ।
    चलचित्र भागवत गीता बन्ने भएको छ । ए मेरो हजुर २ बाट सफलता हात परे पछि नायीका बाट निर्देशक बनेकि झरना थापाले भागवत गीताको घोषणा गरेकि छिन् । भागवत गीता कुनै धार्मिक बिषय भने नभएको बताएकि छिन् ।
    चलचित्र पूर्ण रुपमा लभस्टोरि हुने बताइएको छ । चलचित्रमा भागवत नामको केटा र गीता नामकि केटीको लभस्टोरी फिल्ममा प्रस्तुत गरिने बुझिएको छ ।
    यस्तै दर्शक बाट ए मेरो हजुर २ को सफलता पछि ए मेरो हजुर ३ बनाउन आएको अनुरोधको कारण झरना थापाले भागवत गीता पछि ए मेरो हजुर ३ बनाउने सोच लिएको बुझिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4