असार २८ , कलिउड अपडेट ।
हाल पोेष्टप्रोडक्सनमा रहेको चलचित्र भाग् सानी भाग् को आधिकारीक तस्विर सार्वजनिक गरिएको छ । भाग सानि भागको एक सामान्य पोष्टर सार्वजनिक फेसबुक मार्फट सार्बजनिक गरिएको हो ।
साथिभाइ फिल्मस् को व्यानरमा निर्माण गरिएको यस चलचित्रलाइ नवल नेपाल ले निर्देशन गरेका छन् । चलचित्रका कार्यकारी निर्माता संगितकार चेतन सापकोटा हुन् । चलचित्रका प्रस्तुतकर्ता बिष्णु चापागाइ हुन् भने सहदेब गौतम र बिलोल पोखरेल चलचित्रका निर्माता हुन् । चलचित्रको अफिसियल रिलिज डेट तय गरिएको छैन ।