Like us on facebook

Advertisements

  • ‘भाग् सानी भाग्’ को फस्ट लुक

    असार २८ , कलिउड अपडेट ।

    हाल पोेष्टप्रोडक्सनमा रहेको चलचित्र भाग् सानी भाग् को आधिकारीक तस्विर सार्वजनिक गरिएको छ । भाग सानि भागको एक सामान्य पोष्टर सार्वजनिक फेसबुक मार्फट सार्बजनिक गरिएको हो ।

    bhag sani  bhag
    साथिभाइ फिल्मस् को व्यानरमा निर्माण गरिएको यस चलचित्रलाइ नवल नेपाल ले निर्देशन गरेका छन् । चलचित्रका कार्यकारी निर्माता संगितकार चेतन सापकोटा हुन् । चलचित्रका प्रस्तुतकर्ता बिष्णु चापागाइ हुन् भने सहदेब गौतम र बिलोल पोखरेल चलचित्रका निर्माता हुन् । चलचित्रको अफिसियल रिलिज डेट तय गरिएको छैन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4