Like us on facebook

Advertisements

  • ड्रिमगर्लमा सरोज खनालको बेड सिन !!

    असोज १२ , कलिउड अपडेट ।
    चलचित्र ड्रिमगर्लमा बरिष्ठ कलाकार सरोज खनालको बेड सिन का तस्विरहरु सार्वजनिक भएका छन् । करिव ३० बर्ष पहिले बिजय पराजयमा बेडसिन दिएका सरोज खनालको ड्रिमगर्लको क्यारेकटर बारे बुझ्दा निर्देशक ऋषिराज आचार्यले सरोज खनालको चलचित्रमा छाटो तर स्पेशल क्यारेक्टर रहेको छ । तर फिल्म निकट श्रोतका अनुसार चलचित्रमा सरोज खनालको दमदार बेड सिन रहेको बुझिएको छ । उनलाइ बेड सिनमा रुपा सुवेदी ले साथ दिएकि छिन् ।

    सरोज खनालको बेड सिनको तस्विरको बारे निर्देशक आचार्यले केहि बताउन मानेनन् । चलचित्रमा वजनदार कलाकारको जम्बो टोलि रहेको बताउदै निर्देशक आचार्यले चलचित्रलाइ राम्रो बनाउन कुनै कम्प्रमाइज नगरेको भन्दै दर्शकले आफ्नो चलचित्रलाइ मन पराउनु हुने बताएका छन् । चलचित्रमा आकाश श्रेष्ठ , आस्मा गीरी संगै सरोज खनाल , विल्सन बिक्रम राइ , लक्ष्मी गीरी , शिशिर भण्डारी , शुशिल पोखरेल , अर्जुन श्रेष्ठ , रस्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।
    चलचित्र असोज १९ देखि प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4